स्कटल्याण्डविरुद्ध नेपाल : नेपालको कसिलो बलिङ, सन्दीपले लिए विकेट
khabarhub.com · Tue Oct 29 16:43:16 UTC 2024
काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध कसिलो बलिङ गरेको छ । अमेरिकासँगको अघिल्लो खेलमा विकेटविहीन बनेका सन्दीप लामिछानेले पनि जारी खेलमा विकेट लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)