कैलालीमा च्याउ टिप्न गएका २ महिला बाढीमा परे- एकको मृत्यु, अर्की बेपत्ता
nepalpress.com · Fri Jun 12 02:20:09 GMT 2026

कैलाली । यहाँको गोदावरी नगरपालिकास्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । अर्की महिला बेपत्ता भएकी छन्।
शुक्रबार बिहान करिब ६:४० बजे पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा दुई महिलालाई बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)