ओली राष्ट्रिय झण्डा प्रदान गर्दै ओली
lokaantar.com · Tue Mar 15 17:06:06 GMT 2022
एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा शुक्रबार भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा हिमाल आरोहण गर्न लागेकी इलामकी युगान्तिका तामाङलाई राष्ट्रिय झण्डा प्रदान गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर-रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)