शून्य प्रगतिमा रहेका ३८ जलविद्युत् आयोजनाको पीपीए र अनुमति खारेजी सिफारिस
canadanepal.com · Fri Jun 12 02:15:56 GMT 2026

काठमाडौं - विद्युत खरिद सम्झौता (पीपीए) भए पनि लामो समयसम्म निर्माण प्रगतिमा नआएका जलविद्युत् आयोजनामाथि कडा कदम चाल्ने तयारी गरिएको छ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाअन्तर्गत गठित उच्चस्तरीय समितिले शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ