सिंजामा खस सभ्यताबारे बहस
ratopati.com · Tue Oct 29 18:31:00 UTC 2024

जुम्ला । नेपाली खस भाषाको सुरुआत भएको स्थान यहाँको सिंजा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ ।
लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो । उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)