प्रिमियर लिगमा टोटनहम र फुलहम विजयी : आर्सनल पराजित
Ujyaaloonline.com · Mon Jan 01 01:02:26 GMT 2024
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा फुलहमले आर्सनललाई २–१ गोलले हरायो । १३औँ स्थानमा रहेको फुलहमले चौथो स्थानमा रहेको आर्सनललाई हराएको हो ।
फुलहमको २० खेलमा २४ अङ्क छ भने आर्सनलको २० खेलमै ४०अङ्क छ । अर्को खेलमा टोटनहमले बर्नमाउथलाई ३–१ गोलले हरायो । २० खेलमा ३९ अङ्ककासाथ टोटनहम पाँचौँ स्थानमा छ । १९ खेलमा २५ अंककासाथ बर्नमाउथ १२औँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)