६ सचिवको सरूवा, गुप्तचरको प्रमुखमा थापा
thahakhabar.com
काठमाडौं : आजको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारका ६ जना सचिवहरूको सरुवा गरेको छ। गृह, वाणिज्य र अख्तियारका सचिवको सरुवा गरिएको हाे।
साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाशसँगै सरकारले आज विभागका एआईजी हुतराज थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)