मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितानिवास जग्गा हिनामिना प्रकरण ‘डिसमिस’ गराउने प्रयास : सरकारी वकिलले सिआइबीलाई नै फिर्ता गर्‍यो अनुसन्धान प्रतिवेदन

nayapatrikadaily.com · Tue Jan 11 00:41:00 GMT 2022

बालुवाटारस्थित जग्गा हिनामिना प्रकरणमा मुछिएका केही आरोपीलाई महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइतबार नै भनेका थिए– मुद्दा चल्ने सम्भावना छैन, चिन्ता लिनुपर्दैन । सोमबार जिल्ला सरकारी वकिल कार्यालयले आखिर त्यस्तै निर्णय गर्‍यो ।

यो मुद्दामा हदम्याद हुँदैन गंगाप्रसाद पौडेल, प्रमुख, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)