फिफा विश्वकप: राउन्ड अफ ३२ का अन्तिम तीन खेल हुँदै, मेस्सीको अर्जेन्टिनालाई केप भर्डेको चुनौती
neplays.com · Fri Jul 03 12:09:00 GMT 2026
काठमाडौं। अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का अन्तिम तीन खेल शुक्रबार रातिदेखि शनिबार बिहानसम्म हुने भएका छन्। ती खेलपछि क्वार्टरफाइनल पुग्ने सबै टोलीको टुंगो लाग्नेछ।
पहिलो खेल टेक्सासको डलासमा शुक्रबार राति ११:४५ बजे सुरु हुनेछ, जहाँ समूह डीको उपविजेता अष्ट्रेलियाले समूह जीको उपविजेता इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरणमा पुगेका हुन्। क्वार्टरफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिने यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)