मीन विश्वकर्मा भन्छन्: कांग्रेस आफ्नो राष्ट्रिय भूमिका सशक्त बनाउन केन्द्रित छ
nagariknews.nagariknetwork.com · Fri Jul 03 11:48:37 GMT 2026

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीले विगतदेखि निर्वाह गर्दै आएको राष्ट्रिय भूमिकालाई अझ सशक्त बनाउने दिशामा अघि बढिरहेको बताएका छन्।
कांग्रेसभित्र भावनात्मक, सांगठनिक, वैचारिक र व्यवहारिक रूपमा एकाकार हुन आवश्यक रहेको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाउन भावनात्मक रूपमा सबैलाई एउटै ठाउँमा ल्याउनुपर्ने र एकतामा बाधा पुग्ने विषयलाई पन्छाउँदै एकतालाई बल पुग्ने पक्षलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)