दुई लाखको गुट्खा, पान परागसहित पाकिस्तानी नागरिक पक्राउ
nagariknews.nagariknetwork.com · Fri Jul 03 12:05:10 GMT 2026

दुई लाखको गुट्खा, पान परागसहित एक व्यक्ति पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ द्वारा काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिक शाहिद महमूद पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)