महामारीयताकै सर्वाधिक पर्यटक
gorkhapatraonline.com · Mon Apr 03 00:30:52 GMT 2023
काठमाडौँ, चैत २० गते ।
सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)