मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

nagariknews.nagariknetwork.com · Fri Jun 12 02:23:55 GMT 2026

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार (आज) पनि बस्ने भएको छ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची समेत सार्वजनिक गरेको छ।

संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेट र विभिन्न महत्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धीहरूमाथि छलफल हुने कार्यसूची छ।

थप हेर्नुस्

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)