किन घट्यो कोरोना परीक्षण ?
onlinekhabar.com · Sun May 30 17:27:30 GMT 2021
१६ जेठ, काठमाडौं । आइतबार देशभरमा जम्मा ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना महामारीको दोस्रो लहरकै सबैभन्दा धेरै ९४८३ संक्रमित वैशाख २८ गते एकै दिन थपिएको थियो भने जेठको दोस्रो साता औषतमा दैनिक ८ हजार संक्रमित भेटिएका थिए ।
तर तेस्रो साताको पहिलो दिन अर्थात १५ गते ४४८७ जनामा संक्रमण पुष्टि भयो भने १६ गते अर्थात आज अझ घटेर ४३६९ मा आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)