शान्ति मिसनमा नेपाली सेनाको तैनाथी सङ्ख्या ६ हजार बढी
baahrakhari.com · Fri Dec 16 16:56:00 GMT 2022
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको ईतिहासमै पहिलो पटक ६ हजारभन्दा बढी नेपाली सेनाका फौज मिसनमा तैनाथ भई ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ ।
‘मिनुस्का मिसन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली सेनाको तैनाथी सङ्ख्या ६ हजार १६ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)