नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला
khabarhub.com · Thu Apr 08 17:00:27 GMT 2021
काठमाडौँ– राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो । पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले ...
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)