मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग, कुन विभागको नेतृत्वमा को?

nepalsamaya.com · Mon Dec 27 01:16:48 GMT 2021

विराटनगर-

नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरू गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ। प्रदेश कमिटीको बैठकपछि त्यसको निर्णयबारे जानकारी दिँदै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरीले पार्टी कमिटी अब चलायमान बन्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)