भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै
swasthyakhabar.com · Wed Dec 15 11:04:00 GMT 2021
काठमाडौं- भोलि र पर्सी गरी करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्स एन्ड जोन्सन नेपाल आउने भएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सी गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउन लागेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)