८-१० दिनभित्र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ : लिली थापा
ratopati.com · Tue May 19 07:00:23 GMT 2026

सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले जेनजी र युवाहरूको माग तथा परिवर्तनको आन्दोलनसँग जोडिएको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक नगरे आफैँले बाहिर ल्याउने चेतावनी दिएकी छन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ६ महिना लगाएर तयार पारिएको सो प्रतिवेदन अनुधान समितिले आयोगका अध्यक्षलाई बुझाइसकेको जानकारी दिइन् । अब आयोगको बैठकबाट पारित गरेर सिफारिसहरू तयार पार्ने र उक्त सिफारिस नेपाल सरकारलाई पठाउने प्रक्रिया चलिरहेको उनले स्पष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)