बैंकर पिताम्बर खड्का मृत भेटिए
nagariknews.nagariknetwork.com · Tue May 19 06:50:19 GMT 2026
झापामा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक मृत फेला परेका छन्।
बैंकर पिताम्बर खड्का झापाको दमक नगरपालिका वडा नम्बर–८ स्थित लक्ष्मीमार्गस्थित आफ्नै घरको सिलिङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)