प्रेम, त्याग र सम्बन्धको कथा बोकेको ‘काजी’ जेठ ८ गतेदेखि प्रदर्शनमा
kalakarmi.com · Tue May 19 06:58:44 GMT 2026

काठमाडौं- आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ अहिले चर्चामा छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले फिल्म को कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।
विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित फिल्म भएको बताए । उनका अनुसार सुरुवातमा फिल्मको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)