उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
canadanepal.com · Tue May 19 06:57:34 GMT 2026

काठमाडौँ - उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५-००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)