मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगः बोडो ग्लिम्टको ऐतिहासिक यात्राको अन्त्य, स्पोर्टिङ क्वाटरफाइनलमा

nepalpress.com · Tue Mar 17 20:52:20 GMT 2026

लिस्बन। पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनले पहिलो लेगमा तीन गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै नर्वेको बोडोरग्लिम्टलाई पराजित गरी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।

डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको बोडो/ग्लिम्ट यस वर्षको प्रतियोगिताको सबैभन्दा चर्चित टोलीमध्ये एक बनेको थियो। नर्वेको कुनै पनि क्लबले पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने कीर्तिमान समेत बोडोरग्लिम्टले बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)