कोभिड ओमिक्रोन: क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिअन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी
bbc.com · Mon Dec 20 01:22:11 GMT 2021
क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्।
''यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,'' डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा भने।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)