चोकतिर है चोकतिर!
pahilopost.com · Sun Nov 07 01:16:24 GMT 2021
'चोकतिर है केटा हो, चोकतिर' पछिल्लो दिनमा चर्चामा रहेको थेगो। चितवन गड्यौलीका मानबहादुर तामाङले ठट्यौली पारामा प्रस्तुत गरेको उक्त बोली अहिले युवामाझ छाइसक्यो। मानबहादुर आफू निर्वाहमुखी रोजगारीमा छन् तर उनको बोली थेगो बनेको छ।
यसले नेपालमा बेरोजगारी चुलिएको देखाउँछ। पछिल्लो पटक अमेरिकाले प्रदान गर्ने डिभी चिट्ठा भर्नका लागि युवाहरु रहदानी लिन रहदानी विभागमा ओइरेका छन्। डिभी चिट्ठा भर्न रहदानी अनिवार्य गरेकाले धेरैजसो रहदानी लिन लाइन लागेका हुन्। कसैले कता केटा हो? भनी सोधेमा युवाहरुलाई जवाफ दिनुपर्ने अवस्था छ - चोकतिर है केटा हो, डिभी चोकतिर!
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)