‘केजीएफ २’ को रिलिज मिति स्थगित
baahrakhari.com · Wed Jul 14 17:09:00 GMT 2021
काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘केजीएफः च्याप्टर २’ को रिलिज मिति स्थगित भएको छ । कोरोना महामारीको दोस्रो चरणका कारण अब चलचित्र कहिले रिलिज हुन्छ भन्ने अन्यौल पैदा भएको छ । चलचित्रकी मुख्य कलाकारमध्ये एक अभिनेत्री रवीना टन्डनले इन्स्टाग्राममार्फत यसबारे जानकारी गराएकी हुन् ।
रविनाले युद्धमा जानका लागि तयार एक सिपाहीको तस्बिर सेयर गर्दे लेखेकी छन्, “दैत्य तब आउछ जब हल गुण्डाहरूले भरिएको हुन्छ । आउने नयाँ मिति चाँडै घोषणा गरिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)