इरानले हान्यो इजरायलमा धेरैवटा क्षेप्यास्त्र, यूएईले बन्द गर्यो हवाई क्षेत्र
barnanmedia.com · Tue Mar 17 21:15:00 GMT 2026

इजरायली सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इराजयलतर्फ बढिरहेको भन्दै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
टेलिग्राममा पोस्ट गरिएको आपत्कालीन अलर्टमा भनिएको छ, ‘खतरा रोक्न रक्षा प्रणाली सक्रिय पारिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)