मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोभिड अनुसन्धानकर्ताहरूका लागि ‘पूर्ण पहुँच’ दिन चीनसँग विश्व स्वास्थ्य सङ्गठनको आग्रह

lokaantar.com · Sun Sep 17 23:58:32 GMT 2023

विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस अधानोम घेब्रेयससले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न चीनमा विज्ञहरूको नयाँ मिसन पठाउन आफू तयार रहेको बताएका छन् । ​​फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले बेइजिङलाई सहयोग गर्न आग्रह गरे । 'हामी चीनलाई पूर्ण पहुँच दिन दबाब दिइरहेका छौं र बेइजिङलाई सहयोगका लागि आग्रह गर्न हामी देशहरूलाई उनीहरूको द्विपक्षीय बैठकहरूमा कुरा उठाउन आग्रह गरिरहेका छौं ।'

उनले डब्लुएचओले चीनलाई पत्र लेख्दै ‘यदि उनीहरूले अनुमति दिए जानकारी दिन’ र एक टोली पठाउन आग्रह गरेको’ बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)