पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
barnanmedia.com · Tue Mar 17 21:25:00 GMT 2026

सोमबार राति पाकिस्तानले अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रमा आक्रमण गरेको हो। जसमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)