मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्धका कारण चीन भ्रमण एक महिना स्थगन गर्ने योजनामा ट्रम्प

barnanmedia.com · Tue Mar 17 21:35:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण मार्च अन्त्यतिर हुने भनिएको आफ्नो चीन भ्रमण लगभग एक महिना स्थगन गर्ने योजना बनाएका ​​छन्।

सोमबार उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘हामीले (चीन भ्रमण) लगभग एक महिना स्थगन गर्न अनुरोध गरेका छौँ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)