शून्य समय क्यामेरामा रेकर्ड गर्न मात्रै हो भने बन्द गरियोस् : सांसद खरेल
ratopati.com · Tue May 19 07:05:13 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शून्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले लगातार बेवास्ता गरेको भन्दै तीव्र आपत्ति जनाएका छन् ।
सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआउने हो भने शून्य समयको कुनै औचित्य नरहने उनको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)