स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Oct 29 15:43:04 UTC 2024

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ पुरेनामा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो सवा एक बजेतिर नगरपालिकाको वडा नम्बर-९ स्थित आदर्श बोडिङ स्कुलको लु १ ख ९०९२ नम्बरको बस र लु ६६ प ४८७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)