विश्वकप क्रिकेट लिग–२ : नेपालले स्कटल्याण्डको सामना गर्दै
nagariknews.nagariknetwork.com · Tue Oct 29 14:06:02 UTC 2024
अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार राती नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपाल जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)