मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बदला भन्दा पनि उपाधि जित्नेगरी खेल्छौं: कप्तान एञ्जिला

nagariknews.nagariknetwork.com · Tue Oct 29 13:28:21 UTC 2024

साफ महिला च्याम्पियनसिपको उपाधि होडमा नेपाल बुधबार साविक विजेता बंगलादेशसँग भिड्दैछ।

पाँचपल्ट फाइनलमा पुगे पनि उपाधि हात पार्न नसकेको नेपाल यसपल्ट उपाधि जित्ने अठोटका साथ मैदानमा उत्रदै छ। गत संस्करणमा घरेलु मैदानमै बंगलादेशसँग पराजित भएको नेपाल यसपल्ट भने दशरथ रंगशालामा बदला लिन तयार छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)