भान्सामा यी ५ खानेकुरा छन् ? सधैं बिरामी पर्नुहुनेछ
ratopati.com · Tue Oct 29 21:15:00 UTC 2024

काठमाडौं । भान्सामा केही यस्ता खानपिनका चिज पनि हुन्छन्, जुन नहुँदा हाम्रो कामै नै चल्दैन । तर यसमा केही यस्ता खानेकुरा पनि हुन्छन् जुन हाम्रो लागि रोगका घर बन्छन् ।
चाहे प्रशोधित खानेकुरा होस् वा चिनी वा प्याकेटमा आउने जुस यी सबै खानेकुरा हाम्रो लागि कुनै पनि हिसाबले राम्रो होइनन् । यी खानेकुराका कारण उच्च रक्तचाप, मुटुसँग सम्बन्धित रोग, मोटोपना, मधुमेहजस्ता रोगले सताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)