मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मकवानपुर केन्द्रबिन्दु बनाएर गयो भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

annapurnapost.com · Wed Nov 22 20:02:05 GMT 2023

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार विहान १:२० बजे भूकम्पको धक्का महसुस गरिएको हो।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको भैंसे नजिकै ३.८ रेक्टरस्केलको भूकम्प गएको हो। जसको गहिराई ३७ किलोमिटर रहेको बताइएको छ। नेपालको भूकम्प मापन केन्द्रले भने औपचारिक जानकारी दिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)