मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेभरकुसेनलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

nepalpress.com · Tue Mar 17 22:08:56 GMT 2026

काठमाडौं। इंग्ल्यान्डको क्लब आर्सनलले जर्मनीको बायर लेभरकुसेनमाथि सहज जित निकाल्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।

एबेरेची एजे र डेक्लान राइसको गोलमा आर्सनलले लेभरकुसेनलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)