युक्रेन र दक्षिण कोरियाबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति
barnanmedia.com · Tue Oct 29 21:23:46 UTC 2024

काठमाडौँ, १३ कात्तिक : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग रुसले युक्रेनमा आक्रमण बढाउन उत्तर कोरियाली सेना तैनाथ गरेको विषयमा छलफल भएको र दुई देशबीच सुरक्षा सहयोग सुदृढ पार्ने सहमति भएको बताउनुभएको छ ।
मस्कोको आक्रमण प्रयासलाई बलियो बनाउन हजारौं उत्तर कोरियाली सैनिकलाई रुसमा स्थानान्तरण गरेकोमा युक्रेनका सहयोगीबीच चिन्ता बढ्दै जाँदा दुई देशका शीर्ष नेताबीच टेलिफोन वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)