भृकुटीमण्डप जग्गा लिज प्रकरणः पूर्वमन्त्री गुरुङसहित ९ जना भ्रष्टाचार मुद्दामा दाेषी ठहर
kendrabindu.com · Tue Feb 28 15:56:37 GMT 2023
विशेष अदालतले पूर्वमन्त्रीद्धय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता न्यौपानेलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)