मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकपमा इटलीको विजयी सुरुवात, टर्की ३–० गोलले पराजित

Ujyaaloonline.com · Sat Jun 12 00:12:14 GMT 2021

काठमाण्डाै - युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–० गोलले सहजै हराउन सफल भयो ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)