मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा बेल्जियमविरुद्ध इटालीलाई अग्रता

baahrakhari.com · Fri Jul 02 19:54:00 GMT 2021

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा अहिले बेल्जियम र इटालीले प्रतिस्पर्धा गरिरहेका छन् । जर्मनीकोे एलिनाज स्टेडियममा भइरहेको खेलमा पहिलो हाफ सकिँदा इटालीले जर्मनीविरुद्ध २–१ गोकलो अग्रता बनाएको छ ।

इटालीका लागि खेलको ३१ औँ मिनेटमा निकोलो बरेलाले गोलगर्दै टिमलाई अग्रता दिलाए । ४४ औँ मिनेटमा लोरेन्जो इन्सिन्गेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)