जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन
lokaantar.com · Sun Jul 10 23:50:47 GMT 2022
सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् ।
लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)