मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निकुञ्जमा पर्यटकीय गतिविधि बन्द

gorkhapatraonline.com · Thu Jun 29 06:40:05 GMT 2023

वसन्त पराजुली

नारायणगढ, असार १४ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य चिवतन राष्ट्रिय निकुञ्जमा असार १५ गतेदेखि पर्यटकीय गतिविधि बन्द गरिने भएको छ । बर्सातका बेला निकुञ्जले आफ्नो नियमित कार्यक्रम अन्तर्गत निकुञ्जमा पर्यटकीय गतिविधि बन्द गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)