मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिएसजी सजिलै क्वाटरफाइनलमा, चेल्सीको ठूलो हार

hamrokhelkud.com · Tue Mar 17 22:11:57 GMT 2026

पिएसजी सजिलै क्वाटरफाइनलमा, चेल्सीको ठूलो हार

एजेन्सी – चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा ठूलो हार बेहोरेको छ। फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग दुई लेगमा समग्र ८–२ ले पराजित भएको चेल्सी प्रतियोगिताबाट बाहिरिएको ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)