नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज
khabarhub.com · Sun Sep 26 00:41:50 GMT 2021
काठमाडौँ- नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ ।
ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९:४५ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)