प्रि-मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने
barnanmedia.com · Tue Mar 17 22:45:13 GMT 2026

प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ ।
नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार छिटपुटबाहेक प्रायजसो स्थानमा आजको जस्तै मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)