एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट
setopati.com · Tue May 19 07:11:38 GMT 2026

एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदान्ता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ।
यस सहकार्यसँगै ग्राहकहरूले अब मेदान्ता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)