वेस्ट इन्डिजसामु ठूलो लक्ष्य
ekantipur.com · Mon Jul 24 00:33:53 GMT 2023
काठमाडौँ — वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा आइतबार जितका लागि ३ सय ६५ रनको ठूलो लक्ष्य पाएको छ । चौथो दिनको समाप्तीमा वेस्ट इन्डिजले दुई विकेट गुमाएर ७६ रन बनाएको छ ।
उसलाई अझै २ सय ८९ रन बनाउन आवश्यक छ र टिमका आठ विकेट बाँकी छन् । तेजनारायन चन्द्रपउल २४ र जेरेमी ब्ल्याकउड २० रन बनाएर खेलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)