मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न ‘टास्क फोर्स’ गठन
canadanepal.com · Tue May 19 07:12:59 GMT 2026

काठमाडौँ -मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो।
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन-अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)