के तपाईको उभिएर खाना खाने बानी छ ? तुरुन्तै परिवर्तन गर्नुहोस्, यसले प्रयाउनेछ स्वास्थ्यलाई गम्भिर असर
arthadabali.com · Tue Jul 27 18:02:18 GMT 2021
खाने–पिउने बानीमा आएको परिवर्तन र समयको कमीको कारण तपाईंले प्रायः होटल, विवाह वा कार्यालयहरूमा मानिसहरूलाई उभिएरै खाना खाइरहेको देख्नु भएको हुनुपर्छ। सायद यसअघि तपाईलाई यो विषयमा नोटिस गर्नुपर्छ जस्तो लागेन होला । यो पढिसकेपछि तर्पाले आफ्नो बदल्नु हुनेछ ।
यदि तपाईंले जानेर वा अन्जानमा उभिएर खाना खानुहुन्छ भने, यस बानीलाई तुरुन्तै परिवर्तन गर्नुहोस्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)